Klesha (क्लेशा:)

This play is running at Mandala Theatre (मण्डला थिएटर). Shows: Today at 17:30 . See more..

करमनको पहिलो नाटक ‘क्लेशाः’को मुख्य स्रोत रामायण हो । क्लेशाले ऋषि वाल्मिकीको अलौकिक कहानीलाई विशुद्ध समसामयिक रुपमा नाटकीय प्रस्तुति गर्ने चेष्टा गरेको छ । कुनै धार्मिक धागोले नबेरिकन, एउटा पुनर्परिभाषित साहित्यको रुपमा रामायणलाई व्याक्ख्या गरिने छ । यसरी, नयाँ कोणबाट रामायणलाई हेर्न खोजिएको छ । हिन्दु शास्त्र अनुसारका ‘क्लेशाः’का पाँच तत्व (अज्ञानता, अहंकार, मोह, विच्छेद र डर) यो नाटकको दार्शनिक पृष्ठभूमिमा रहने छन् । नेपालको एउटा दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई पुनर्परिभाषित गरिएको छ । 

Directional Note

... NOT AVAILABLE ...

On Stage