Pariwanda (परिवन्द)

Staged from April 14, 2018 to April 28, 2018

करिब दश पन्ध्र बर्ष पुरानो नेपलको पुर्वी ग्रामीण भेगको घटनालाई नाटकमा उतार्न खोजिएको छ । कथा नुमाको जीवन वरीपरी नाटकको विषयवस्तु घुमेको छ । सामान्य परिवारमा जन्मिएकी नुमाको विवाह पारुहाङसँग हुन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण पारुहाङ विवाहपश्चात गाउँकै लाल बहादुरको लालसामा नुमा र पेटमा भएको बच्चालाई छोडेर विदेसिन्छ । पारुहाङ विदेशमै पलायन भएपछि नुमाले भोग्नुपरेको पिडालाई नाटकमा चित्रण गरिएको छ ।

Directional Note

N/A

On Stage

Off Stage