Saledo (सलेदो)

Staged from May 26, 2017 to June 18, 2017

मट्टितेल सकिएर बत्ति निभिसक्दा पनि एक्लै बाँचिरहन्छ सलेदो । ‘सलेदो’ सम्बन्धहरुको कथा हो । सम्बन्धहरुको महत्व हुन्छ नि हजुर ।

Directional Note

‘सलेदो’ नाटक म एक्लैले बनाएको नाटक होइन । यो नाटकलाई मूर्त रुप दिन सम्पूर्ण सलेदो समुह नै लागि पर्नु भएको छ । काम गर्न खोजेको छु । तपाईहरुको सल्लाह र सुझावको अपेक्षा राख्दछु । अन्त्यमा आदरणीय गुरु विक्रम परियारज्यूलाई सम्झन चाहन्छु ।

Off Stage